यूएईमा अवैध रूपमा घरेलु कामदार राख्ने रोजगारदातालाई २ लाख दिरामसम्म जरिवाना तिराइने

यूएईमा अबदेखि अवैधानिक रूपमा घरेलु श्रमिकका रूपमा कामदार राख्न नपाइने भएको छ । त्यसरी कामदार राखेर काम लगाउने रोजगारदाताहरूलाई २ लाख दिरामसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ ।