हेलिकोप्टर दुर्घटनामा निधन भएका भारतीय सुरक्षा मामिला प्रमुख रावतको आज अन्त्यष्टि गरिँदै

रावत निवासबाट बेरार स्क्वायर श्मशान गृहसम्मको अन्तिम यात्रा दिउँसो २ बजे सुरु हुने बताइएको छ । दिवंगत रावतको अन्तिम संस्कार भने अपराह्न ४ बजे तय गरिएको छ ।