कोशीको मुख्यमन्त्रीमा कांग्रेस र माओवादीको अझै भएन सहमति, नेताहरू प्रचण्ड–देउवाको ग्रिन सिग्नल पर्खंदै

एमाले नेतृत्वको सरकार ढलेपछि कांग्रेस र माओवादी केन्द्रले बनाउन लागेको गठबन्धनका मुख्यमन्त्रीको टुंगो लगाउन सकेका छैनन् ।