उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अन्तरसरकारी निकायबीचको समन्वयको अधावका कारण सडक भत्किने समस्या भएको बताएका छन् । उनले पटक/पटक काठमाडौं उपत्यकाका सडकहरू भत्काउने समस्या समाधानका लागि पहल थाल्ने प्रतिबद्धता समेत जनाएका छन् । मन्त्रालय र सडक विभागले बनाएका सडक विभिन्न निकायहरूले भत्काउने र टाल्ने गरेको भन्दै आलोचना भइरहेका बेला उपप्रधानमन्त्री श्रेष्ठले समस्या […]