फोहोर मैला व्यवस्थापन कार्यविधि बनाएर कार्यान्वयन गर्ने चामुण्डाका मेयरको प्रतिबद्धता

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका दैलेखका नगर प्रमुख गणेशकुमार शाहीले फोहोर मैलासम्बन्धी तत्काल कार्यविधि बनाई फोहोर मैला व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार कर्णाली होटल एण्ड लज चामुण्डाविन्द्रासैनी ६ जम्बुकाँधले आयोजना गरेको फोहोर मैला व्यवस्थापनसम्बन्धी अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रममा यस्तो प्रतिबद्धता गरेका हुन् । स्थानीय स्तरबाट सामाजिक उत्तरदायित्वअन्तर्गत चामुण्डाविन्द्रासैनी ६ जम्बुकाँधस्थित...

सम्बन्धित सामग्री