लाइसेन्सको आवेदन दिने म्याद एक दिनमै सकियो, यातायातका प्रमुखलाई पर्‍याे अप्ठ्याराे

दाङ : यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरका प्रमुख मित्रलाल ढकालको कार्यकक्षमा रहेको टेलिफोनमा आइतबार ४ बजेसम्म लगातार सेवाग्राहीको फोन आइरहेको थियो। फोनबाट सेवाग्राहीको एउटा मात्रै प्रश्न हुन्थ्यो- ‘लाइसेन्स कहिलेसम्म खुल्छ?’  यातायात प्रमुखको जवाफ हुन्थ्यो- ‘लाइसेन्स त आज दिउँसो नै सकि...