अमेरिकी बैंक रनबाट नेपालले सिक्नुपर्ने पाठ

बजार अर्थतन्त्रमा ग्राहकहरू नै सर्वेसर्वा हुन्छन् । त्यसैले ग्राहकलाई व्यापारीहरूले देउतासरह मान्नुपर्छ भन्ने व्यापारिक सिद्धान्त रहिआएको छ । यदि ग्र्राहकलाई राम्रो व्यवहार गरिएन भने व्यवसाय राम्ररी सञ्चालन हुन सक्दैन र टाट पल्टिन पनि सक्ने हुन्छ । यस्तो अवस्था आउन नदिन व्यापारीहरू सदैव सचेत र चनाखो हुनुपर्छ । यी कुरालाई ध्यान दिन सकियो भने व्यापार फस्टाउँदै […]