काठमाडाैं । छायाँछवि क्रियसनको आयोजनामा वर्षेनी हुँदै आएको छोटा फिल्मको महोत्सवको छैठौं संस्करण काठमाडौं सर्ट फिल्म फेस्टा–०२२ यो वर्ष पनि हुने भएको छ। फेस्टाका लागि २०७९ असार २६ गतेसम्म दर्ता भइसक्नुपर्ने आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले जानकारी गराएका छन्। फेस्टामा छोटा फिल्मका साथै वृत्तचित्रले भाग लिन पाउनेछन्। छोटा फिल्म र वृत्तचित्रको अवधि २ मिनटदेखि ५९ मिनेट […]
काठमाडौँ– छायाँछवि क्रियसनले नियमित रुपमा आयोजना गर्दै आइरहेको छोटा चलचित्रहरूको महोत्सव ‘काठमाडौं सर्ट फिल्म फेस्टा–०२२’ छैठौं संस्करणका लागि आवेदन खुल्ला गरिएको छ। यो फेस्टाका लागी २०७९ असार २६ गतेसम्म दर्ता गरी सक्नुपर्ने आयोजक संस्थाले जनाएको छ । ‘काठमाडौं सर्ट फिल्म फेस्टा–०२२’ मा छोटा चलचित्र एवं छोटा वृत्तचित्रमा भाग लिन पाउने छन् । छोटा चलचित्र एवं छोटा […]
काठमाडौं । पछिल्लो समय कोरोनाको महामारी कम भएपछि नेपालमा विभिन्न महोत्सव धमाधम हुन थालेका छन् । यसै क्रममा यसअघि आयोजना हुँदै आएको छोटा चलचित्रको महोत्सव ‘काठमाडौं सर्ट फिल्म फेस्टा–२०२२’ असारको तेस्रो सातामा आयोजना हुने भएको छ । छायाछबी क्रियसनले नियमित रूपमा आयोजना गर्दै आइरहेको छोटा चलचित्रको छैटौं संस्करणको यो लघु महोत्सवमा सहभागी हुन छोटा चलचित्र […]
The post छोटा फिल्म खोज्दै काठमाडौं सर्ट फिल्म फेस्टा appeared first on राजधानी राष्ट्रिय दैनिक.
‘काठमाडौं सर्ट फिल्म फेस्टा’ को छैठो संस्करण सुरु भएको छ । छायाँछबी क्रियसनले ५ वर्षदेखि नियमित आयोजना गर्दै आएको फेस्टाले यो वर्ष पनि निरन्तरता पाउन लागेको हो । आयोजकले आइतबार एक विज्ञप्ति जारी गर्दै फेष्टका लागि आवेदन खुल्ला भएको जनाएको हो । फेस्टाका लागी २०७९ असार २६ गतेसम्म आवेदन दिनुपर्ने प्रावधान राखिएको छ । ‘काठमाडौं सर्ट फिल्म फेस्टा २०२२’ छोटा फिल्म एवं छोटा वृत्तचित्रले भाग लिन पाउने छन् । जसको अवधि २ देखि ५९ मिनेटसम्मको हुनुपर्नेछ । पछिल्लो समय नेपालमा छोट