महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकको भैरहवा शाखाले वैशाख २७ गते सोमबार भीम अस्पताल र सिद्घार्थनगर नगरपालिकाको आइसोलेसन सेन्टरलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ ।स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा शाखाका प्रबन्धक गौतम गुप्ताले भीम अस्पताल आकस्मिक कक्षका इन्र्चाज सविता शर्मालाई सर्जिकल मास्क, सेनिटाइजर तथा पिउने पानी लगायतका सामग्री हस्तान्तरण गरेका थिए ।कोरोना महामारिमा […]