रगत लागेकाे एउटा टालाेले लोकबहादुरलाई हत्यारा भनेर चिनायाे

  संखुवासभा ।  गत सोमबार संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वता, ५२ वर्षीया श्रीमती मनमाया, ३२ वर्षीया बुहारी रञ्जना, ११ वर्षीय नाति दीपक र सात वर्षीया नातिनी गोमाको हत्या भएको दुई दिनसम्म पनि प्रहरी टोलीले हत्या कसले गरेको भनेर सुइँकोसमेत पाउन सकेको थिएन । अनुसन्धानका लागि लगिएको अनुसन्धानप्राप्त […] The post रगत लागेकाे एउटा टालाेले लोकबहादुरलाई हत्यारा भनेर चिनायाे appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

‘मिसन एमएस– ६’ : तीनवटा ‘क्लु’ जसले प्रहरीलाई अभियुक्त लोकबहादुरतर्फ डोहोर्‍यायो

संखुवासभाको मादी नगरपालिका– १ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ सदस्यको हत्या गरेको आरोपमा स्थानीय लोकबहादुर कार्कीलाई पक्राउ गरी प्रहरीले आइतवार सार्वजनिक गरेको छ । पक्राउ परेका लोकबहादुर नातामा मृतक तेजबहादुरका भतिजा पर्छन् । एक अनुसन्धान अधिकृतका अनुसार लोकबहादुरको घरनजिकै रगत देखिनु पहिलो यस्तो क्लु थियो, जसले प्रहरीलाई हत्यारा पत्ता लगाउने बाटोतर्फ डोहोर्‍याएको थियो । ‘लोकबहादुरको घर सबैभन्दा नजिक १५/२० मिटरको दूरीमा छ, त्यो भन्दा नजिक अरू कुनै घर छैनन्,’ ती अधिकृत...