म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको प्रसिद्ध पर्यटकीय बस्ती घोडेपानीमा पुग्यो बस

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा पर्ने प्रसिद्ध पर्यटकीय बस्ती घोडेपानीमा बस पुगेको छ। अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी जोड्ने सडक स्तरोन्नति भएपछि बस सञ्चालन हुन थालेको हो। यसअघि जिप र मोटरसाइकल मात्र सञ्चालन हुने गरेको थियो। केही दिनअघि पोखरा यातायात प्रालिको यात्रुवाहक मिनीबस आन्तरिक पर्यटक लिएर घोडेपानी आएको घोडेपानी…