अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर

जलवायु परिवर्तनसम्बन्धी कानुन बनाउन जारी परमादेशबमोजिम हालसम्म कानुन नबनाएको भन्दै सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ। सर्वोच्च अदालतले २०७५ पुस १० गते दिएको परमादेशअनुसार सरकारले अहिलेसम्म कानुन नबनाएको उल्लेख गर्दै...

सम्बन्धित सामग्री

सर्वोच्च अदालतद्वारा सरकारसँग जवाफ माग

काठमाडौँ : सर्वोच्च अदालतले जलवायु परिवर्तनसम्बन्धी कानुन बनाउन दिएको परमादेश बमोजिम हालसम्म कानुन नबनाएको जिकिर गर्दै दायर गरेको अदालतमा अवहेलनासम्बन्धी मुद्दामा सरकारसँग लिखित जवाफ माग गरेको छ।न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज जलवायु परिवर्तनसम्बन्धी कानुन किन नबनाएको भन्ने विषयमा सरकारसँग १५ दिनभित्र लिखित जवाफ माग गरेको हो। अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतले २०७५ पुस १० गते दिएको परमादेशअनुसार सरकारले अहिलेसम्म पनि कानुन नबनाएको उल्लेख गर्दै यही पुस ५ गते अवहेलनासम्बन्धी मु

प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा

काठमाण्डाै – सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर भएको छ । अधिवक्ता उमेश प्रसादले मुद्दा दायर गर्नुभएको हो ।  अदालतबाट विभिन्न चरणमा भएका आदेश तथा फैसलाको प्रतिकूल हुने गरी काम गरेको र अदालतलाई उल्टै धम्क्याउने काम गरेको भन्दै अधिवक्ता प्रसादले प्रधानमन्त्री ओलीविरुद्ध मुद्दा दायर गर्नुभएको हो । अदालतको आदेशको पूर्ण पाठ नआउँदै दोस्राे पटक प्रतिनिधि सभा विघटन गरेको विषयले पनि अदालतको अवहेलना भएको अधिवक्ता प्रसादको भनाइ छ ।  संविधानको धारा ७७ को प्रतिकू...

अवहेलना मुद्दामा चार पूर्व प्रधानन्यायाधीशलाई वारेस राख्न अनुमति

सर्वोच्च अदालतले चार पूर्व प्रधानन्यायाधीशलाई अवहेलनासम्बन्धी मुद्दामा वारेस राख्न अनुमति दिएको छ ।गत माघ १४ गते लोचन भट्टराई र धनजीत बस्नेतसमेतले पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरेका थिए ।सोही मुद्दाका सन्दर्भमा चार पूर्वप्रधानन्यायाध...

चार पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा

काठमाडौं । अधिवक्ता धनजीत बस्नेतले सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरेका छन् ।पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अधिवक्ता बस्नेतले बुधबार अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरेका हुन् ।चार पूर्वप्रधानन्यायाधीशले पुस २४ गते...

पूर्व प्रधानन्यायधीशहरु विरुद्ध पनि अदालतको अवहेलनासम्बन्धी  मुद्दा दर्ता

काठमाडौं । सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी चारवटा मुद्दा दायर गरिएको छ । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका छन् ।त्यस्तैगरी, अधिवक्ता  राजाराम घिमिरेले पूर्वसभामुख दमनाथ ढुङ्गानाविरुद्ध र अधिवक्ता लोचन भट्टराईले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्की, अनुपराज शर्मा र मीनबहादुर रायामाझीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरे ।प्रतिनिधिसभा विघटनको अदालतको व

पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध न्यायालयको अवहेलनासम्बन्धी मुद्दा दायर

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध सर्वोच्च अदालतमा न्यायालयको अवहेलनासम्बन्धी मुद्दा दायर भएको छ । गत सोमबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा ढुंगानाले बोलेका कुरालाई लिएर अपहेलना मुद्दा दायर भएको सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले रातोपाटीलाई बताए ।ढुंगानाले संविधानसभा सदस्य मञ्च नेपालद्वारा आयोजित अन्तरक्रियामा प्रतिनिधिसभा विघटनका बारेमा बहस गर्दा संवैधानिक र राजनीतिक दुवै पक्षबाट हेर्नुपर्ने भन्दै संविधानअनुसार फैसला गर्नुपर्ने हो भने सर्वोच्च अदालतले शतप्

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको छ । प्रधानमन्त्रीले अदालतको मानहानी गरेको भन्दै अधिवक्ता कुमार शर्मा आचार्यले अदालतमा मुद्दा दायर गरेका हुन् । आइतवार नै पेश भए पनि मंगलवार सर्वोच्चले आचार्यको रिट दर्ता गरेको हो । आइतवार ५२२१ नम्बरमा रिट दर्ता भएको निवेदक आचार्यले जानकारी दिए ।  वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई अदालतमा लगेर तमासा गरेको भन्ने ओलीको अभिव्यक्तिले अदालतको अवहेलना गरेको निवेदनको दाबी छ ।  प्रधानमन्त्री ओलीले सोमवार दाङमा आयोजित क...