गोसाइँकुण्डमा भिस्याट प्रविधिबाट मोबाइल सेवा

काठमाडौं, भदौ १३ । रसुवाको गोसाइँकुण्डमा मोबाइल सेवा सञ्चालन भएको छ । गोसाइँकुण्डमा पुग्ने भक्तजन र पर्यटकका लागि केन्द्रित गरी नेपाल टेलिकमले भिस्याट प्रविधिबाट मोबाइल सेवा सञ्चालनमा ल्याएको हो । नेपाल टेलिकम रसुवा शाखाका निमित्त प्रमुख एविन खत्रीका अनुसार नेपाल टेलिकम स्याटलाइट विभागमार्फत प्राप्त टु–जी प्रविधिको उपकरण जडान गरी गोसाइँकुण्डमा मोबाइल सञ्चालनमा ल्याएको हो । […]

सम्बन्धित सामग्री

भिस्याट प्रविधिबाट मुगुमा नेपाल टेलिकमको जीएसएम मोबाइल सेवा

काठमाडौं: सरकारी स्वामित्वको दुरसञ्‍चार सेवा प्रदायक संस्था नेपाल टेलिकमले चीनसँग सीमाना जोडिएको मुगुको मुगम कर्मारोङ गाउँपालिकामा जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले बुधबार काठमाडौंको बलम्बुमास्थित सगरमाथा अर्थ स्टेशनबाट भिस्याट प्रविधिलाई लिंक गरी सेवा सञ्चालनमा ल्याएको हो। चीनको सीमाना तत्कालीन मुगु ...

माइक्रोवेभमार्फत टेलिकमको जीएसएम सेवा

नेपाल टेलिकमले भिस्याट प्रविधिमार्फत जीएसएम मोबाइल सेवा उपलब्ध गराइरहेकामा हाल माइक्रोवेभ प्रविधिमार्फत प्रतिस्थापन गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । कतिपय नयाँ स्थानमा समेत यो प्रविधिबाट सेवा सञ्चालन भइरहेको छ । हालै पूर्वाञ्चलका सोलुखुम्बु, ताप्लेजुङ, ओखलढुंगा, उदयपुर, मोरङ, झापा, सप्तरी र सुनसरी जिल्लाका विभिन्न स्थानमा बीटीएस स्थापना गरी माइक्रोवेभ प्रविधिमार्फत जीएसएम मोबाइल सेवा सञ्चालन गरिएको छ ।

पूर्वी क्षेत्रमा टेलिकमका बीटीएस टावर थप

१२ मंसिर, काठमाडौं । नेपाल टेलिकमले विभिन्न जिल्लामा भिस्याट प्रविधिमार्फत जिएसएम मोबाइल सेवा उपलब्ध गराइरहेकोमा हाल माइक्रोवेभ प्रविधिमार्फत प्रतिस्थापन गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । कतिपय नयाँ स्थानमा समेत यो प्रविधिबाट सेवा सञ्चालन भइरहेको छ । हालै पूर्वाञ्चलका सोलुखुम्बु, ताप्लेजुङ, ओखलढुङ्गा, उदयपुर, मोरङ, झापा, सप्तरी र सुनसरी जिल्लाका विभिन्न स्थानमा बिटिएस …