१ माघ, काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समन्वय समितिको पहिलो बैठकले माघ ५ गते प्रत्येक संसदीय निर्वाचन क्षेत्रमा ‘बलिदानी दिवस’ मनाउने निर्णय पनि गरेको छ।
बिहीबार पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकले बलिदानी दिवसका अवसरमा …
काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सविता भण्डारी नेतृत्वको महान्यायाधिवक्ताको कार्यालय इतिहासमा कहिल्यै नबिर्सने गरी कलंकित भएको टिप्पणी गरेका छन् । सहकारी ठगीसहितका मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दर्ता भएको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयबारे उनले यस्तो बताएका हुन् […]
काठमाडौँ। जेनिफर रानाको दुई गोलसँगै नेपालले महिला फुटसलमा ऐतिहासिक जित हात पारेको छ। थाइल्यान्डको बैंककस्थित नन्थाबुरी स्टेडियममा बिहीबार भएको साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई ५-० ले हराएको हो। नेपालले महिला फुटसलमा हात पारेको यो नै पहिलो जित हो। जितसँगै नेपालले २ खेलबाट ४ अंक पुर्याएको छ। नेपालले पहिलो खेलमा श्रीलंकासँग २-२ गोलको बराबरी खेलेको […]
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई अस्थिर बनाउने योजना अनुसार आफू नेतृत्वको सरकार अपदस्त गर्ने काम भएको बताएका छन् । ४२ औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेस नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तकको लोकार्पण कार्यक्रमलाई बिहीबार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले पछिल्लो समय मुलुक जलाउने र अराजकता मच्चाउने […]
'खरानीबाट निस्केकी तेजश्रीमा फिनिक्स जागेको थियो। उसका आँखामा आत्मविश्वास र जीवनरागका लप्का दन्किन थालेका थिए। अग्निकवच पहिरिएकी उसले आफ्नो निहुरेको काँधलाई सिधा बनाइ । आफ्ना केश समेटेर जुरो बनाइ र हल बाहिर फ्यालेका सामानतिर पाइला …