काठमाडौं : प्राविधिकतर्फ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएकी नेपाल प्रहरी अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ डा. आशा सिंहविरुद्ध पदीय दुरुपयोगको आरोपमा अख्तियार दुरुपयो अनुसन्धान आयोगमा उजुरी परेको छ।
भर्खरै मात्र एआइजीमा बढुवाका लागि सिफारिस भएकी डा. सिंहवि...