अपहरणपछि हत्या आरोपमा वडाध्यक्षसहित ३ जनालाई थुनामा राख्न आदेश

तुलसीपुर । महिलाको अपहरणपछि हत्या गरेको आरोपमा रुकुम पूर्वमा पक्राउ परेका वडा अध्यक्ष सहित ३ जनालाई रुकुमकोट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश सनतचन्द्र लवटको इजलाशले पुथा उत्तरगंगा गाउँपालिका ११ का निवर्तमान वडा अध्यक्ष जय बहादुर बुढा, नेकपा माओवादीको तर्फबाट बैशाख ३० गते ११ नम्बर वडामा अध्यक्ष पदका उम्मेदवार […] The post अपहरणपछि हत्या आरोपमा वडाध्यक्षसहित ३ जनालाई थुनामा राख्न आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक.