दक्षिणकाली माताले सबैको कल्याण गरुँन ! हेर्नुहोस् आज फागुन ११ गतेको राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ फागुन ११ गते बिहीबार इश्वी सन २०२३ फेब्रुवरी २३ तारीख फागुन शुक्ल पक्ष तृतिया तिथी उत्तरभाद्रपदा नक्षत्र शुभ योग गर करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा छत्र योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु (ज्यो.प. सरोज घिमिरे) मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ […]