काठमाडौं : सचिवालय बैठकअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित बहुमत सचिवालय सदस्यले छलफल गरेका छन्।
शुक्रवार हुने सचिवालय बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन बहुमत सचिवालय सदस्य अहिले प्रचण्ड निवास खुमलटारमा छलफल गरेका थिए।
छलफलमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी