अध्यागमन विभागमा भिड (फोटो फिचर)

काठमाडौं :  अध्यागमन विभागले बन्दाबन्दीका कारण नेपालमा रोकिएका पर्यटकहरूको भिसा नि:शुल्क गर्ने भएपछि दैनिक ५० भन्दा बढी विदेशी नागरिक भिसाको बारेमा बुझ्न आउने गरेका छन्। नियमित अन्तर्राष्ट्रिय उडान भएको १५ दिनभित्रमा स्वदेश फर्कन चाहेमा उनीहरुलाई नि:शुल्क भिसा सेवा प्रदान गर्ने अध्यागमन विभागले जनाएको छ। असार १ गते दे...