९ भदौं, काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो बैठकमा प्रत्यक्षतर्फ पनि लगातार उम्मेदवार बन्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने प्रस्ताव आएको छ । बिहीबार केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकमा डा.विन्दा पाण्डेले एक व्यक्तिले दुईपटक भन्दा धेरै चुनाव लड्न नपाउने व्यवस्था गर्नु राम्रो हुने प्रस्ताव राखेकी हुन् । ‘एउटै व्यक्ति लगातार कति वटा चुनाव लड्ने हो ? यसबारे पनि […]