शैक्षिक सत्र सुरु भएको महिनौं बितिसक्दा कर्णालीमा अझै पाठ्यपुस्तक अभाव

काठमाडौं : कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक अभाव छ। जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्यपुस्तक पठाउन नसकेको जनाएको छ। यी जिल्लाका लागि आवश्यक करिब ६० हजार पुस्तक पठाउन केन्द्रसँग माग गरिएको छ। जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख धनबहादुर केसीले कक्षा आठको…

सम्बन्धित सामग्री

उदयपुरमा पाठ्यपुस्तक अभाव

गाईघाट : नयाँ शैक्षिक सत्र सुरु भएको झन्डै एक महिना हुन लाग्दा पनि उदयपुरको सदमुकाम गाईघाटसहित जिल्लाका अन्य बजार क्षेत्रका पुस्तक पसल सञ्चालकले अझै पनि विद्यार्थीलाई पूरै विषयका पाठ्युस्तक वितरण गर्न सकेका छैनन्।पुस्तक पसलमा किन्न जाँदा केही विषयका पुस्तक अभाव रहेको जवाफ पाउने गरेका छन्। पुस्तक पसल सञ्चालकले विद्यार्थीलाई रित्तै फर्काउने गरेको विद्यार्थीको गुनासो छ। त्रियुगा नगरपालिका–१६ सुकौराकी कक्षा १० मा अध्ययनरत पूर्णाकुमारी मगर समयमा पुस्तक नपाएको बताउँछिन्।उनले भनिन्, ‘व

कर्णालीमा अझै पुगेन पाठ्यपुस्तक

शैक्षिक सत्र सुरु भएको ६ महिनासम्म पनि कर्णालीका विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् ।कर्णालीका हिमाली जिल्लामा फागुनदेखि नै नयाँ शैक्षिक सत्र सुरु हुन्छ भने अन्य पहाडी जिल्लामा वैशाखदेखि सुरु हुन्छ । हिमाली जिल्लामा प्राय: सधैंजसो पाठ्यपुस्तक अभाव हुने गरेकोमा यस वर्ष अन्य जिल्लामा पनि सामुदायिक विद्यालयका विद्यार्थीले अझैसम्म पाठ्यपुस्तक नपाएका हुन् । कर्णालीमा अहिलेसम्म कक्षा […]

चितवनमा पनि पाठ्यपुस्तक अभाव

चितवन : नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता बितिसक्दा विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन्। सामुदायिक विद्यालयअन्तर्गत कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव भएको हो।जनक शिक्षा सामग्री केन्द्र लिमिटेड भरतपुरका प्रमुख विनयराम श्रेष्ठका अनुसार कक्षा ६ को नेपाली र कक्षा ८ को नेपाली, स्वास्थ्य र अग्रेजी विषयको पाठ्यपुस्तक अभाव छ। अन्य पुस्तक भने बिक्री उनले जानकारी दिए।चितवनसहित नवलपुर, मकवानपुर, बारा, पर्सा र रौतहट जिल्लामा यो केन्द्रबाट पुस्तक वितरण गर्ने गरिएको छ। गत वर्ष यो केन्द्रबाट ४५ ला

जनक शिक्षामा अझै ३३ लाख थान पाठ्यपुस्तक छपाई बाँकी

यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन साता बित्नैलाग्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक छपाइ एवं वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सबै पुस्तक समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर पाठ्यपुस्तक अभाव भएको हो ।     सरकारले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिएपछि जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छाप्दै आएको छ । विगतमा पनि केन्द्रले समयमै

पाठ्यपुस्तक अभाव हुँदा पठनपाठनमा समस्या

काठमाडौँ,१७ जेठ । बैतडीमा पाठ्यपुस्तक अझै पुग्न सकेको छैन । नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता भइसक्दासमेत पाठ्यपुस्तक नपुगेका हुन् । यही जेठ १ गतेदेखि नै शैक्षिकसत्र सुरु भएकामा पुस्तक नपुग्दा पठनपाठनमा समस्या भएको सम्बद्ध विद्यालयहरुले जनाएका छन् । नयाँ शैक्षिक सत्रसँगै विद्यालय खुले पनि जिल्लामा पाठ्यपुस्तकको अभावमा पठनपाठन सञ्चालन हुन नसकेको केदारनाथ आधारभूत […]

लमजुङका सामुदायिक र निजी विद्यालयमा पाठ्यपुस्तक अभाव

लमजुङ – जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु भए पनि हालसम्म विद्यार्थीले पाठ्यपुस्तक अभाव भएको छ। लमजुङका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक अभाव भएको हो। पाठ्यपुस्तकको अभाव हुँदा पठनपाठनमा समस्या भएको विद्यालयहरूको गुनासो छ। बेँसीसहर नगरपालिका-११ चितीमा रहेको जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक अशोक श्रेष्ठका अनुसार आवश्यकता अनुसार विद्यार्थीले किताब पाएका छैनन्। पुस्तक पसलहरूमा किताब उपलब्ध नहुँदा […]

पाठ्यपुस्तक अभाव हुन्न : जनक शिक्षा सामग्री केन्द्र

शैक्षिक सत्र २०७८ का लागि पाठ्यपुस्तक अभाव नहुने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ । शैक्षिक सत्र २०७८ का लागि आवश्यक पर्ने सम्पूर्ण पाठ्यपुस्तक छपाई भइसकेको र जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालयसम्म पुगिसकेकाले छिट्टै पाठ्यपुस्तक विद्यार्थीको हात हातमा पुग्ने जनक शिक्षा सामग्री केन्द्रका प्रमुख अनिलकुमार झाले बताए । झाले पाठ्यपुस्तक छपाइको काम सम्पन्न […]

पाठ्यपुस्तक अभाव नहुने, बिक्री वितरणमा भने समस्या

शैक्षिक सत्र २०७८ का लागि पाठ्यपुस्तक अभाव नहुने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले बताएको छ । शैक्षिक सत्र २०७८ का लागि आवश्यक पर्ने सम्पूर्ण पाठ्यपुस्तकहरू छपाई भइसकेको र जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालयसम्म पुगिसकेकाले छिट्टै पाठ्यपुस्तक विद्यार्थीहरुको हात हातमा पुग्ने जनक शिक्षा सामग्री केन्द्रका प्रमुख अनिल कुमार झाले बताए । झाले पाठ्यपुस्तक छपाइको काम सम्पन्न भइसकेको जानकारी दिए ।  प्रादेशिक कार्यालयहरूबाट जनक शिक्षा सामग्री केन्द्रमा सुचीकृत १२ सय पुस्तक व