गण्डकीका मुख्यमन्त्री र मन्त्रीले लिए शपथ

गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी, बिना विभागीय मन्त्री द्वय हरिबहादुर चुमान र राजीव गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सम्बन्धित सामग्री

गण्डकीको सामाजिक विकास मन्त्री बने विन्दुकुमार थापा

१६ जेठ, पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् । बुधबार मुख्यमन्त्री नियुक्त भएपछि उनले कांग्रेसकै सांसद विन्दुकुमार थापालाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिएका हुन् ।  थापाले बुधबार नै शपथ लिनेछन् । कांग्रेसको गण्डकी प्रदेशसभा …

गण्डकीका मुख्यमन्त्री पाण्डेसहित दुई मन्त्रीको शपथ

पर्वत : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र दुई जना बिना विभागीय मन्त्री गरेर तीन जनाले शुक्रवार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले आलोपालो गरेर मुख्यमन्त्री बन्ने तथा पहिलो अवसर कांग्रेसले पाउने सहमतिअनुसार बिहीबार कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट मुख्यमन्त्रीमा नियुक्त भएका थिए।शुक्रबार मुख्यमन्त्री पाण्डेसहित बिना विभागीय मन्त्रीद्वय सरस्वती अर्याल तिवारी र सुशीला सिम्खडाले पन

गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसहित दुई मन्त्रीद्वारा शपथ

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्री पाण्डेले दुई मन्त्री नियुक्त पनि गर्नुभएको छ । मन्त्रिपरिषदमा कांग्रेसका सरस्वती अर्याल र माओवादी केन्द्रका सुशीला सिम्खडा मन्त्री बन्नुभयो । उहाँहरुलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ ग्रहण गराउनुभयो ।