परिस्थिति परिवर्तन भए सरकारमा जान सकिन्छ : नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले परिस्थिति परिवर्तन भए सरकारमा सहभागी हुन सकिने बताएका छन् । तर, अहिलेको अवस्थामा सरकारमा नजाने उनले स्पष्ट पारे । रौतहट–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको सम्मान...