उर्लाबारी प्रादेशिक महोत्सवमा चार देश सहभागी हुने

काठमाडौँ,९ माघ । मोरङको उर्लाबारीमा माघ २१ मा हुन लागेको प्रादेशिक औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवको तयारी तीव्र पारिएको छ । सङ्घका अध्यक्ष शेरबहादुर भण्डारीले महोत्सवको तयारी भइरहेको र हालसम्म ७० प्रतिशत स्टल बुकिङ भइसकेको जानकारी दिए । उत्पादक र उपभोक्ताबीच सुमधुरसम्बन्ध कायम गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवमा नेपालका घरेलु, साना, मझौला तथा […]