नेपाली रुपैयाँ झन् कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमयदर अनुसार बिहीबारको लागि एक अमेरिकी डलरबराबर १३३ रुपैयाँ १४ पैसा पुगेको छ ।पछिल्लो एक साता एक अमेरिकी डलरबराबर १३२ रुपैयाँ ०७ पैसा हाराहारीमा स्थिरझैं देखिएको अमेरिकी डलर बिहीबारका लागि भने बढेको हो । नेपालले भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमय दर स्थिर राखेका […]