https://www.onlinekhabar.com/2020/05/863023

२९ वैशाख, काठमाडौं । भारत–चीनको लिफु भञ्ज्याङ्गलाई व्यापारिक मार्ग बनाउने भारत र तीनको सम्झौता रद्द गर्न निर्णायक वार्ता गर्न र नेपाल भारत प्रवुद्ध समूह (ईपीजी)को प्रतिवेदन सार्वजनिकको माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको …