एक महिनामै जापान प्रवेश निषेध- आठ हजार नेपाली विद्यार्थी प्रत्यक्ष प्रभावित

कोरोना भाइरस संक्रमण कम हुँदै गएपछि जापान सरकारले लामो समयको प्रतिबन्धपछि यही नोभेम्बर ८ तारिखदेखि लागूू हुने गरी विदेशीका लागि पर्यटक भिसाबाहेक अन्यका लागि प्रवेशाज्ञा खुला गरेको थियो । प्रवेश खुलेसंग भिसा लागेर कलेजहरुमा शुल्क तिरर अलपत्र परेका नेपाली विद्यार्थीहरु खुस थिए तर कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि जापानले विदेशीलाई प्रवेश रोक लगायो । जापान …