कर्णाली प्रदेश सरकारको गतवर्षको प्रगति : ६५ प्रतिशत बजेट खर्च, २१ किमी सडक कालोपत्रे

सुर्खेत : कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रगति समीक्षा गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको समीक्षाले विगतको आर्थिक वर्षहरुमा भन्दा यस आर्थिक वर्षमा वित्तीय र भौतिक प्रगति सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ। आर्थिक वर्ष २०७७/७८ मा कोभिड-१९ महामारीको प्रतिकुल अवस्थामा कुल बजेटको ६५ दशमलव ५२ प्रतिशत…