मूल्यवृद्धि फिर्ता लिन निर्माण व्यवसायीको माग

निर्माण व्यवसायीहरूले सिमेन्ट, छडलगायतका निर्माण सामग्रीमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । उद्योगहरूले एकतर्फीरुपमा सिमेन्ट, छडलगायतका निर्माण सामग्रीमा अप्रत्यासित ढंगले चर्को मूल्यवृद्धि गरेको भन्दै व्यवसायीहरूले तत्काल फिर्ता लिन माग गरेका हुन् ।

सम्बन्धित सामग्री

काम रोक्ने चेतावनी दिँदै बुझाए निर्माण व्यवसायीले ज्ञापनपत्र

झापा : सार्वजनिक खरिद नियमावली २०६४ को एघारौँ संशोधन सच्चाउन र अप्रत्याशित मूल्यवृद्धि फिर्ता गर्न लगायतका माग राख्दै निर्माण व्यवसायी सङ्घ झापाले सरकारलाई ज्ञापनपत्र बुझाएको छ। सरकारले निर्माण व्यवसायीको माग तत्काल सम्बन्ध नगरे कन्स्ट्रक्सन काम बन्द (होलिडे) को घोषणा गर्ने चेतावनीसमेत संघले दिएको छ।संघका झापा अध्यक्ष मिलन बस्नेतको नेतृत्वमा बिहीबार जिल्ला प्रशासन कार्यालय झापा पुगेका निर्माण व्यवसायीको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमार्फत प्रधानमन

मूल्यवृद्धि फिर्ता लिन निर्माण व्यवसायीको माग

नेपाल निर्माण व्यवसायी महासंघले इन्धन, सिमेन्ट, डण्डी, गिटी, बालुवालगायत अत्यावश्यक निर्माण सामग्रीमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ।