मुग्लिङ-पोखरा सडकखण्डको काम छिटो सम्पन्न गर्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन
चितवन । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मुग्लिङ पोखरा सडक खण्डको काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् ।
उपप्रधानमन्त्री श्रेष्ठले सोमबार आबुखैरेनीमा मुग्लिङ-पोखरा सडक खण्डको प्रगति अवस्था बारे त्यहाँको आयोजना