जिन्स पाइन्ट लगाएको भन्दै किशोरीको हत्या

एजेन्सी, १२ साउन । भारतमा जिन्स पाइन्ट लगाएको चित्त नबुझाएको परिवारले चेलीमाथि निर्ममतापूर्वक कुटपिट गरी हत्या गरेको छ । उत्तर प्रदेशकी १७ वर्षीया नेहा पासवानको हत्या भएको हो । पासवानलाई उनका हजुबुवा र काकाले लठ्ठीले निर्मतापूर्वक कुटेका थिए । सबरेजी गाउँमा गत हप्ता यो घटना भएको हो । नेहाले जिन्स लगाएपछि हजुबाबुले फकाल्न भन्दा उनले […]