एकतामा भाँजो हाल्ने गतिविधि नगर्न नेपाल पक्षले दियो ओलीलाई चेतावनी

काठमाडौं, साउन २२ । नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी एकतामा भाँजो नहाल्न अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिएको छ । पार्टीको सदस्यता नविकरण गर्नेलगायतका सबै खालका सांगठनिक गतिविधि तत्काल नरोके एकतामा भाँजो हालेको ठानिने सो पक्षको धारणा छ । माधव पक्षका केन्द्रिय सदस्यहरुको शुक्रबार काठमाडौंमा सम्पन्न बैठकले एकतर्फी रुपमा पार्टीको […]