ट्रान्सफर्म बिग्रिएपछि बुढानीलकण्ठ क्षेत्रमा विद्युत आपूर्ति बन्द

बुढानीलकण्ठ नगरपालिकाको चपलीस्थित चपली सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आएपछि विद्युत आपूर्ति बन्द भएको छ। सबस्टेसनमा रहेका १०/१० एमभिए क्षमताका तीन वटा ट्रान्सफर्मरहरुमध्ये एउटामा बुधबार बिहान ५ बजेतिरबाट समस्या देखिएको छ। ट्रान्सफर्मरमा...

सम्बन्धित सामग्री

चाबहिल-बौद्ध क्षेत्रमा चार घण्टा विद्युत आपूर्ति बन्द हुँदै

नेपाल विद्युत प्राधिकरणले चाबहिलदेखि बौद्धसहितका केही क्षेत्रमा चार घण्टा विद्युत आपूर्ति बन्द हुने जनाएको छ।...

सिमकोटमा ४६ दिनपछि विद्युत आपूर्ति सुचारु

सिमकोट – हिल्दुम साना जलविद्युत आयोजनाको विद्युत आपूर्ति ४६ दिनपछि सुचारु भएको छ। पहिरोले क्षति पुर्‍याएको नहरको मर्मत सकिएपछि विद्युत आपूर्ति  सुचारु भएको हो। हल्दुम विद्युत वितरण केन्द्रका निमित्त प्रमुख सुशील कुमार थारुले आपूर्ति बन्द भएको डेढ महिनापछि विद्युत सेवा सुचारु भएको जानकारी दिए। वितरण केन्द्रको ट्यांकी र ओभरफ्लो नजिकै नहरमा पहिरोले क्षति पुर्‍याएपछि गत […]

गुल्मीका यी स्थानमा शुक्रबार विद्युत आपूर्ति बन्द हुने

गुल्मी – गुल्मीका विभिन्न स्थानमा भोलि (शुक्रबार) विद्युत आपूर्ति बन्द हुने भएको छ। बिहीबार नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले सूचना जारी गर्दै विद्युत आपूर्ति बन्द हुने जनाएको हो। नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्र तम्घासका अनुसार रिडीदेखि बिरवाससम्म ३३ केभी लाइनको नजिक पर्न गएका रुखका हाँगाबिगा काट्ने कार्य गर्ने भएकोले बिहान ८ बजेदेखि साँझ […]

रसुवामा विद्युत आपूर्ति बन्द

रसुवा – ६६ केभी प्रसारण लाइनमा समस्या आएपछि रसुवामा विद्युत आपूर्ति ठप्प भएको छ। जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५, स्थित ठूलोभार्खुमा रहेको १४ नम्बर टावरमा समस्या आएपछि जिल्लामा मंगलबार रातिदेखि विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ। विद्युत आपूर्तिमा समस्या आएपछि काठमाडौँ ग्रीड महाशाखाबाट मर्मत टोली आउन लागेको केन्द्रका प्रशासन प्रमुख एवं […]

लमजुङमा तीन दिन विद्युत आपूर्ति बन्द

लमजुङ । लमजुङमा तीन दिन विद्युत आपूर्ति बन्द हुने भएको छ । आज आइतबारबाट मंगलबारसम्म हरेक दिन बिहान ७ बजेबाट दिउँसो ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले जनाएको छ । तीन दिन बिहान ७ बजेबाट दिउँसो ४ बजेसम्म ११ केभी बेंसीशहर फिडर सटडाउन गर्ने केन्द्र प्रमुख यमकुमारी गुरुङले जानकारी […]

३६ घण्टापछि भरतपुर क्षेत्रमा विद्युत आपूर्ति सुरु

चितवनको भरतपुर क्षेत्रमा ३६ घण्टापछि विद्युत आपूर्ति सुरु भएको छ । सबस्टेसनमा समस्या आउँदा भरतपुर क्षेत्रमा मंगलबार दिउँसोदेखि विद्युत आपूर्ति बन्द रहेको थियो । प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र अन्तर्गत भरतपुर महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएकोमा आज बिहान १ बजेदेखि विद्युत आपूति सुरु भएको विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालका ट्रान्सफर्

सबस्टेसनमा समस्या आउँदा भरतपुर क्षेत्रमा विद्युत आपूर्ति बन्द

चितवनको भरतपुर महानगरपालिकास्थिति १३२÷११ बसेनी ग्रिड सबस्टेसनको पावर ट्रान्सफर्मरहरुमा समस्या आएको छ । सबस्टेसनमा समस्या आएपछि त्यहाँबाट विद्युत आपूर्ति भएको क्षेत्रमा मंगलबार दिउसोबाट विद्युत आपूर्ति बन्द भएको छ ।प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र अन्तर्गत भरतपुर महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको हो । प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले ट्रान्सफर्मर वदली भइरहेको र छिट

३८ घण्टापछि पूर्वमा विद्युत आपूर्ति सुचारु

पूर्वमा ठूलो बाढी आउँदा विद्युत आपूर्ति बन्द हुँदै आएकोमा मंगलबार रातिदेखि अवरुद्ध विद्युत ३८ घण्टापछि सुचारु भएको छ।...

सदरमुकामसहित हुम्लाका दुई गाउँपालिकामा एक हप्ताका लागि विद्युत आपूर्ति बन्द

सिमकोट– सदरमुकाम सिमकोट लगायत दुई वटा गाउँपालिकामा विद्युत सेवा आपूर्ति गर्दै आएको हिल्दुम विद्युत वितरण केन्द्रले एक हप्ताका लागि विद्युत आपूर्ति बन्द गरेको छ। केही दिन अगाडि पहिरोले बगाएको ओभरफ्लो पाइपको मर्मत गर्नका लागि विद्युत आपूर्ति बन्द गरिएको हो। पहिरोले बगाएको नहर नजिकको ओभर फ्लोको पाइपलाइन मर्मत कार्य सुरु गर्नु पर्ने भएपछि सम्पूर्ण विद्युत आपूर्ति […]

शनिबार यी जिल्लामा विद्युत आपूर्ति बन्द हुने

काठमाडौं : गण्डकी प्रदेशका कास्की,पर्वत,बाग्लुङ,म्याग्दी र मुस्ताङ जिल्लामा शनिबार विद्युत आपूर्ति बन्द हुने भएको छ। सबस्टेसन कार्यका लागि बिहान १० बजेदेखि दिउँसो दुई बजेसम्म विद्युत आपूर्ति बन्द गरिने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ।प्राधिकरणका अनुसार पोखरा ग्रिड शाखा अन्तर्गत लेखनाथ सबस्टेसनमा एक सय ३२ केभी कार्यका लागि आपूर्ति बन्द गर्न लागिएको हो। निर्धारित समय भन्दा अगावै कार्य सकिएमा पुन: विद्युत सेवा सुचारु गर्ने प्राधिकरणले जनाएको छ।