भदौमा दुई अर्ब ४२ करोडको विद्युत भारत निर्यात

काठमाडौं। भदौमा दुई अर्ब ४२ करोडको विद्युत भारत निर्यात गरिएको छ। गठबन्धनको बैठक चार बजे सम्मको लागि स्थगित गरिएको छ। ट्राफिक प्रहरीले चाडपर्व लक्षित विशेष जाँच सुरु गरेको छ। आज राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणकिरण गर्ने अन्तिम दिन हो। डेङ्गु संक्रमको कारण हालसम्म २१ जनाको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। अर्थमन्त्री प्रकाशरण महतले ऋणको सदुपयोग गर्दा नोक्सानी बेहोरेकालाई सरकारले सहयोग गर्ने बताएका छन्। पछिल्लो ४ महिनामा बस्तुको आयात २० अर्ब १८ लाख रुपैयाँ बढीले घटेको छ। यस वर्षको चार महिनामै १२ अर्ब बराबरको विद्युत भारत निर्यात गरिएको छ। चार महिनामै सात अर्ब बराबरको २७ सय ८७ विद्युतीय सवारी नेपाल भित्रिएका छन्।

देखापढी विजिनेश न्यूज

काठमाडौं। सरकारले ब्याज अनुदानमै झण्डै २० अर्ब रुपैयाँ खर्च गरेको छ। विद्युत् उत्पादन बढेसँगै नेपालमा विद्युतीय वस्तुको आयात पनि बढेको छ।११ अर्ब १६ करोडको विद्युत भारत निर्यात भएको छ। ४ महिनामा वाणिज्य बैंकहरुको खुदनाफा २५ अर्ब नाघेको छ। जाइकाले डोल्मा इम्प्याक्ट फन्डमा १ अर्ब ३२ करोड लगानी गर्ने भएको छ। फिफाले कतार विश्वकपबाट साढे सात बिलियन डलर कमाएको छ।

११ अर्ब १६ करोडको विद्युत भारत निर्यात

काठमाडौं– ३ पुससम्ममा ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले निर्यात गरी ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ । प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत […]

देखापढी विजिनेश न्यूज

काठमाडौं। चालु आर्थिक २०७९ ८० को सुरुको पाँच महिनामा दश अर्ब बढीको विद्युत भारत निर्यात भएको छ। नेपाल लाइफ इन्स्योरेन्सले डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्नको लागि नेपाल क्लियरिङ हाउससँग सम्झौता गरेको छ। एनएमबी बैंकले एनएमबी मान्यजन बचत खातामा ९ दशमलब १३ प्रतिशत ब्याज दिने घोषणा गरेको छ।

१० अर्ब ३८ करोडको विद्युत भारत निर्यात

काठमाडौं : पछिल्लो साढे पाँच महिनामा १० अर्ब ३८ करोड ९६ लाख रूपैयाँको विद्युत भारत निर्यात भएको छ। देशभित्र खपत गरी बढी भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरी १० अर्ब ३८ करोड ९६ लाख रूपैयाँ आर्जन गरेको हो ।प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इण्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । भारतसँगको विद्युत व्यापार भारतीय

भदौमा २ अर्ब ४२ करोडको विद्युत भारत निर्यात,थप १०० मेगावाट निर्यात प्रस्ताव

नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत भदौमा निर्यात गरी २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ।...

भदौमा दुई अर्ब ४२ करोडको विद्युत भारत निर्यात, थप सय मेगावाट निर्यात प्रस्ताव

काठमाडौँ – चालू आर्थिक वर्ष ०७९/८० को दोस्रो महिनामा दुई अर्ब ४२ करोड रूपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले भदौमा निर्यात गरी दुई अर्ब ४१ करोड ६७ लाख ८२ हजार रूपैयाँ आर्जन गरेको छ । प्रााधिकरणले देशभित्र खपत […]

एक महिनामा १ अर्ब ७२ करोड रुपैयाँको विद्युत भारत निर्यात

नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत बिक्री गरेको छ ।प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट आइएक्समा बिक्री सुरु गरेको थियो । सुरुमा दुई वटा विद्युतगृहको ३९ मेगावाट विद्युत दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट दैनिक रुपमा ३६४ मेगावाट विद्युत भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ । नेपाल विद्युत प्राधिकरणले भारतको विद्युत मन्त्