विशेष बजेटको माग सुनुवाई भएन

सुदूरपश्चिम प्रदेशको सरकार र संसद्का पदाधिकारीहरु काठमाडौं गएर संघीय सरकारसंग विशेष बजेट माग गरेपनि बजेटमा त्यसको सुनुवाई हुन सकेन । विगतको राज्य संरचनाका कारण सुदूरपश्चिम प्रदेश विकासमा पछाडि परेको भन्दै संघीय सरकारसँग टोलीले क्षतिपूर्तिको रुपमा विशेष बजेट माग गरेको थियो । तर आर्थिक वर्ष २०८०/०८१ को बजेटमा संघीय सरकारले सुदूरपश्चिम प्रदेश सरकारलाई दिने अनुदान घटेर […]