फूलमान तामाङ-
चौतारा : सरकारले आगामी मंसिर ४ को लागि संघ र प्रदेशको निर्वाचन तोकेसँगै ४ वटा प्रदेशसभा र २ क्षेत्र रहेको सिन्धुपाल्चोकमा माहोल तातिँदैछ। सत्ता गठबन्धन दलले निर्वाचनमा तालमेल गरेर जाने सहमति गरे पनि त्यसको मोडालिटी के हो? अझै तय भएको छैन। जसकारण गठबन्धनलाई सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा उम्मेदवार…