‘अवतार–२’ मा देखिने विन डिजेलको संकेत

हलिउड । मेघाहिट साईन्स–फिक्सन चलचित्र ‘अवतार’का कलाकारहरु जोइ साल्दाना, स्याम वर्थिंगटन, केट विन्स्लेट, सिगोर्नी विवर र अन्य कलाकारहरु यसको सिक्वेल ‘अवतार–२’ का लागि फर्किने भएका छन् ।  जेम्स क्यामरनको निर्देशन तथा क्यामरनलगायत जोन ल्यान्डाउको निर्माणमा यसको सिक्वेलको छायांकन गतवर्षबाट सुरु भएको हो । यो चलचित्रमा हालै एक अर्का हलिउड सुपरस्टार पनि जोडिने...