श्रीलङ्कामा भारी बर्षाका कारण एकहत्तर हजारभन्दा बढी प्रभावित

कोलम्बो २२ असोज । श्रीलङ्कामा भारी बर्षाका कारण विभिन्न १३ जिल्लामा गरी ७१ हजारभन्दा बढी मानिसहरू प्रभावित भएको विपत ब्यवस्थापन केन्द्रले जनाएको छ । बाढीपहिरोका कारण तीन जनाको मृत्यु भएको समेत केन्द्रले जनाएको छ । दक्षिण पश्चिममा बढ्दो मनसुनको सक्रियताका कारण भारी बर्षा भएको केन्द्रले जनाएको छ । राष्ट्रिय भवन अनुसन्धान सङ्गठनका अनुसार बर्षाका कारण […]