चन्द्रौटाको हाट बजारमा खसी, बोका र बाख्रा (तस्बिरहरू)

कपिलवस्तु । कपिलबस्तुको चन्द्रौटाको हाट बजारमा हरेक मंगलबार खसी, बोका र बाख्रा खरिदबिक्री हुने गरेको छ । कपिलवस्तुको शिबराज नगरपालिका ५ चन्द्रौटामा हरेक मंगलबार खसी, बोका र बाख्राको खरिदबिक्रीका लागि हाट बजार लाग्ने गरेको छ । अरु बेलाको मंगलबार एक सयदेखि दुई सयका हाराहारीमा खसी, बोका र बाख्रा खरिदबिक्री हुने गरे पनि चाडपर्वका...