काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम हस्पिटलमा छुट पाउने भएका छन् । महालक्ष्मी विकास बैंक र महेन्द«पुल पोखरामा अवस्थित ओम हस्पिटल प्रालि बीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८औं वार्षिकोत्सवको अवसर पारेरे ओम हस्पिटलसँग सम्झौता गरेको हो । यसका साथसाथै […]