भिटामिन डीदेखि तौल नियन्त्रण गर्नेसम्म : जाडोयाममा घाममा बस्नुका ५ उत्कृष्ट फाइदा

 पुस–माघको महिनामा कठ्याङ्ग्रिदो चिसो हुन्छ । चिसोबाट बच्नका लागि धेरैजसो मानिस घाममा बस्न रुचाउँछन् । घामले हाम्रो शरीरलाई तातो राख्नुका साथै यसले शरीरलाई पर्याप्त भिटामिन–डी पनि प्राप्त हुन्छ । विशेषज्ञको दाबी अनुसार घामले फंगल इन्फेक्सन र विभिन्न प्रकारका रोगमा पनि फाइदा पुर्याउँछ । आउनुहोस्, चिसो मौसममा घाममा बस्नुका फाइदाबारे जानकारी लिऔं ।१. भिटामिन डीःघाममा बस्दा शरीरले भरपुर मात्रामा भिटामिन डी पाउँछ भन्ने कुरा त धेरैलाई थाहा छ । भिटामिन डीले हड्डीलाई बलियो बनाउन सहयोग ग