महिला तथा बालबालिकाको पोषणमा हासिल गरेका उपलब्धी कोभिडका कारण जोखिममा- युनिसेफ

नेपालले महिला तथा बालबालिकाके पाेषणमा हासिल गरेका उपलब्धी असमानता र कोभिडका कारण जोखिममा परेकाे युनिसेफले जनाएकाे छ।