काठमाडौं, ७ भदौ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक आज केन्द्रीय कार्यालय च्यासलमा बस्ने जनाइएको छ । आज बस्ने बैठकमा आसन्न चुनावबारे छलफल हुनेछ । पार्टीले चुनाव केन्द्रीत चरणबद्ध बैठक सुरु गरेको हो ।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने भएको छ । आज बैठकमा आगामी चुनावबारे छलफल हुने भएको छ । ९ भदौमा पोलिटब्यूरो, १० र ११ भदौमा केन्द्रीय कमिटी र १२ भदौमा निर्वाचन परिचालन कमिटीको बैठक बस्नेछ ।
२५ भदौ, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने छ । बैठकमा विधान महाधिवेशन र चालु संसदमा पार्टीको भूमिकाबारे छलफल हुने एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । एमालेले विधान महाधिवेशन असोज ४ गतेदेखि काठमाडौंमा गर्ने निर्णय गरिसकेको छ । त्यसका लागि […]
काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । स्थायी कमिटीको बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्ने भएको छ । मंगलबारको बैठकमा ‘तेस्रो धार’मा रहेका नेताहरू पनि सहभागी हुने ज्ञवालीले बताएका […]
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठकमा एकता प्रयास र समसामयिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यसअघि हिजो बस्ने भनिएको स्थायी कमिटी बैठक विघटित कार्यदलका सदस्यहरूको आग्रहमा स्थगित भएको थियो । कार्यदलका सदस्यहरुले १० बुँदे सहमतिको कार्यान्वयनका लागि थप छलफल पछि बैठक राख्न आग्रह गरेपछि […]
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । हिजो साँझ ५ बजेको लागि बोलाइएको बैठक अनौपचारिक छलफलपछि आजलाई सारिएको हो । आजको बैठकमा वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरु पनि सहभागी हुने बताइएको छ । बैठकले विवाद समाधान कार्यदलले तयार पारेको १० […]
नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दै छ । आज दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए