माओवादी नेता लामा भन्छन्, ‘राजसंस्था फर्कन्छ भन्नु र स्वर्गमा रहनुभएका मेरा बुबाआमा फर्कनुहुन्छ भन्नु उस्तै हो’

काठमाडौं, २८ पुस । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य कार्चेन लामा (छिरीङ डम्डुल लामा) ले नेपालमा अब अहिल्यै पनि राजसंस्था नर्फकने बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राजसंस्था फर्काउने कुरा असम्भव रहेको बताए । उनले स्वर्गीय भइसकेका आफ्ना हजुरबुबा, […]