समानुपातिक उम्मेदवारको अन्तिम सूची सार्वजनिक

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ । मंसिर १० र २१ गते दुई चरणमा हुन लागेको निर्वाचनमा दलहरुले बुझाएको समानुपातिक सूचीका उम्मेदवारको छानबिन गरी आयोगले आइतबार प्रतिनिधिसभाका २ हजार २ सय ७३ जना र प्रदेशसभातर्फ ३ हजार ५ सय ६५ जनाको उम्मेदवारलाई अन्तिम सूची कायम गरेको हो ।

सम्बन्धित सामग्री

निर्वाचन आयोगले आज समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक गर्ने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम सूची आज मंगलबार सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरूप्रसाद वाग्लेले समानुपातिक सांसदहरूको सूची सोमबार सार्वजनिक गर्ने तयारी गरे पनि समय अपुग भएकोले मंगलबार सूची सार्वजनिक गर्न लागिएको बताउनुभयो । आयोगले निर्वाचित भएको […]

समानुपातिकको सिट बाँडफाँट

चार मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना सकिएसँगै निर्वाचन आयोगले समानुपातिक मतको आधारमा दलहरुले पाउने सिट निर्धारण गरेको छ । बुधबार निर्वाचन आयोगले समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक गरेसँगै मत परिणामको अन्तिम टुंगो लागेको हो । अन्तिम नतिजाअनुसार प्रत्यक्षमा ५७ सिट जितेको कांग्रेसले समानुपातिकमा ३२ सिट पाएको छ । ८९ सिट जितेर कांग्रेस पहिलो भएको छ । […]

समानुपातिकको अन्तिम सूची सार्वजनिक

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरेको छ । दलहरूले पेश गरेको बन्दसूची जाँचबुझ गरी अन्तिम बन्दसूची प्रकाशन गरिएको आयोगले जनाएको छ ।  प्रतिनिधिसभाको समानुपातिकतर्फ लागि दुई हजार...

को को भए समानुपातिकतर्फका उम्मेदवार ? यस्तो छ संघ र प्रदेशको अन्तिम सूची

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरुको अन्तिम सूची सार्वजनिक गरेको छ । आयोगले सबै राजनीतिक दलहरुको प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक सूची एकैपटक सार्वजनिक गरेको हो ।

को को भए समानुपातिकतर्फका उम्मेदवार ? यस्तो छ संघ र प्रदेशको अन्तिम सूची

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरुको अन्तिम सूची सार्वजनिक गरेको छ । आयोगले सबै राजनीतिक दलहरुको प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक सूची एकैपटक सार्वजनिक गरेको हो ।

समानुपातिक उम्मेदवारहरुको सूची सार्वजनिक, यस्तो छ प्रतिनिधि सभाको अन्तिम सूची

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरुको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ ।

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक (नामावलीसहित)

काठमाण्डाै - निर्वाचन आयोगले समानुपातिक निर्वाचनतर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीको लागि दलहरुले बुझाएको सूचीको अध्ययन गरेर आयोगले  उम्मेदवारकाे अन्तिम सूची सार्वजनिक गरेको हो । बन्द सूचीमा प्रदेश र सङ्घका गरी ६ हजार ४ सय ९३ जना उम्मेदवारको नामावली रहेको छ । अब यो सूचीमा रहेका उम्मेदवारले आज प्रत्यक्षतर्फ उम्मेदवारी दिन नपाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । आयोगले प्रतिनिधि सभातर्फ प्रदेश एकमा ६ सय ६...

समानुपातिक सूचीबाट २५६ को नाम काटियो

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ । मंसिर १० र २१ गते दुई चरणमा...

समानुपातिक बन्दसूचीमा रहेका २५६ जनाको नाम काटियो

३ मंसिर, काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ दलहरुले बुझाएको नामावलीको अन्तिम सूची सार्वजनिक गरेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत एवं निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले राजनीतिक दलहरुले पेश गरेका उम्मेदवारहरुको बन्दसूची अन्तिमरुपमा सार्वजनिक गनगरेका हुन् । आइतबार सार्वजनिक गरिएको बन्दसूचीमा प्रतिनिधिसभा सदस्यतर्फ २,२७३ उम्मेदवार …

आयोगले सार्वजनिक गर्‍यो समानुपातिक उम्मेदवारको सूची

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा तर्फका समानुपातिक उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ। मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरुले पेश गरेको बन्द सूची आयोगले शुक्रबार सार्वजनिक गरेको हो।