गोरखा दरबार संग्रहालयको १७ औं स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा १६ वर्षको अवधिमा ११ लाखले भ्रमण गरेको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख जयनारायण कार्कीले बताउनुभयो।
गोरखा संग्रहालय भ्रमण गर्ने पर्यटकको संख्या दोब्बरले बढेको छ । आर्थिक वर्ष २०७७/०७८ को तुलनामा गत आर्थिक वर्ष संग्रहालय भ्रमण गर्नेको संख्या दोब्बर भन्दा बढि रहेको संग्रहालयले जनाएको छ ।कोरोना संकटका कारण गरिएको लकडाउनले आर्थिक वर्ष २०७७/०७८ मा ३३ हजार २ जनाले मात्रै संग्रहालय भ्रमण गरेका थिए । तर कोरोना संक्रमणको दर घट्दै गएसँगै संग्रहालय […]