काठमाडौँ- सङ्घीय संसद्का सभामुख अग्निप्रसाद सापकोटाले नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्शुको सम्मानमा आज साँझ रात्रिभोजको आयोजना गरे । यहाँ आयोजित रात्रिभोजमा सभामुख सापकोटाले सङ्घीय संसद्को नेतृत्वको आमन्त्रणमा नेपाल भ्रमण गरेकामा अध्यक्ष लीप्रति आभार प्रकट गरे । उनले यस्तो उच्चस्तरीय भ्रम...