विराटनगरलाई स्वच्छ र पुर्वाधारयुक्त बनाउन जनप्रतिनिधिलाई उद्योगीको आग्रह

विराटनगरका उद्योगीहरुले  महानगरलाई स्वच्छ सफा र पुर्वाधारयुक्त बनाउन जनप्रतिनिधिहरुसँग आग्रह गरेका छन् । विराटनगर महानगरपालिकामा नव निर्वाचित मेयर उपमेयर र वडा अध्यक्षहरुलाई स्वागत गर्दै उद्योगीहरुले विराटनगरका स्वच्छ, सफा र पुर्वाधारयुक्त...