३० साउन, काठमाडौं। काठमाडौं विश्वविद्यालय (केयू)का कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको खटपटलाई समाधान गर्ने आश्वासन दिएका छन् ।
बुधबार बसेको ९७औं सभामा ओलीले सकेसम्म दुई संस्था मिलेर जानुपर्ने धारणा राखेका …