‘नाइरोबी फ्लाइ’को संक्रमण घातक नभएको चिकित्सकको भनाइ

ढकालले यो समस्या भाइरल इन्फेक्सनजस्तो नभएको हुँदा हालसम्म झापामा कुनै जटिल समस्यासमेत नआएको जानकारी दिनुभयो । नाइरोबी फ्लाइ किराले नटोके पनि मानिसको शरीरमा लत्पतिएपछि निस्कने पिपका कारण पनि संक्रमण देखिने बताउनुभयो ।

सम्बन्धित सामग्री

लक्षण देखिए पनि ‘नाइरोबी फ्लाइ’ नै हो भन्न सकिँदैन

पूर्वी तराईमा ‘नाइरोबी फ्लाइ’ किराबाट निस्कने कडा एसिडबाट हुने संक्रमण बढ्न थालेको छ। त्यहाँका अस्पतालले यस्ता बिरामीको संख्या दिनहुँ बढिरहेको बताएका छन्। यस्तै भारतसँग सीमा जोडिएको जिल्लामा पनि यो समस्या देखिएको छ। मकिंपक्सको तरंगपछि अहिले नाइरोबी फ्लाइले धेरैलाई त्रसित बनाएको छ। सामाजिक सञ्जालमा अहिले यो किराको बारेमा विभिन्न पोस्ट भाइरल पनि भइरहेका छन्। साथै सिक्किम […]